School of Mathematical Sciences

IOST, TU

Kritipur

कक्षा संचालन सम्बन्धि सुचना ।

कक्षा संचालन सम्बन्धि सुचना ।

2023-11-17

कक्षा संचालन सम्बन्धि सुचना ।

यस स्कूलमा संचालित स्नातक तहको B. Math.Sc. कार्यक्रमको २०८० समुहको पहिलो वर्ष पहिलो सेमेष्टरको कक्षा यहि मिति २०८० मंसिर ०६ गते बुधवारवाट सञ्चालन हुने कुरा सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराईन्छ। साथै अभिमुखिकरण कार्यक्रम सम्बन्धि सुचना पछी प्रकाशित गरिनेछ ।


Files

S.N Name Type Download
1 कक्षा संचालन सम्बन्धि सुचना । jpg